
काठमाडौँ, १७ असार । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम तय भइनसकेको जसपा कार्यलय सचिव प्रकाश

काठमाडौँ, १७ असार । बागमती प्रदेश सरकारको नेतृत्व परवर्तन गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले दबाब बढाएका छन् । सहमति अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले बजेट पास भएलगत्तै राजीनामा

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाउँदै नेता शेखर कोइराला समूहले आज अपरन्ह थप छलफलका लागि बैठक बोलाएको छ । कोइराला पक्षका

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा एक्लौटी भएको आरोप लगाएको छ । आज अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले भ्रातृ संस्थामा नेतृत्वले एक्लौटी गरेको ठहर

काठमाडौँ, १६ असार । सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित

काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् ।

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद

मकवानपुर, १६ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए