Logo
राजनीति
‘देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाए’

डोटी, २६ वैशाख । नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्। नेकपा एमाले डोटीले

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा

धनगढी, २६ वैशाख । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो: लिङ्देन

हेटौँडा, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै

एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयो: भूसाल

बुटवल, २५ वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् । रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन: दाहाल

पोखरा, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताएका छन्

गठबन्धनले जनताको विश्वास जित्दै आएको छ: नेपाल

पोखरा, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई

आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि लाग्दैन: ओली

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले

जनताभन्दा माथि कोही छैन: ओली

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भन्दा माथि कोही नहुने बताएका छन् । उनले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गरेका छन् । पत्रकार

ओली भन्छन्- कांग्रेसले एमालेसँग सहकार्य गर्ने सोच्नु पनि अपराध ठान्छ

काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्न कहिल्यै पनि नचाहने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय

विराटनगरले गौरवशाली इतिहास स्थापित गर्नेछ: ओली

विराटनगर, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक