Logo
राजनीति
मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

महेन्द्रनगर, २६ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी

प्रदेश १ को नीति तथा कार्यक्रम: प्राथमिकतामा कृषि, पर्यटन र उद्योग

मोरङ , २६ जेठ । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश सरकारकातर्फबाट उनले आव २०७९र८० को नीति तथा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ, २६ जेठ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडौँ, २६ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ । बुधबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी

‘सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ’

काठमाडौँ, २५ जेठ । राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सङ्घीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा

‘राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने’

काठमाडौँ, २५ जेठ । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ: अध्यक्ष यादव

जनकपुर , २५ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताएका छन्

‘काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ’

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी

राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी

काठमाडौँ, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष