Logo
राजनीति
राष्ट्रियसभा बैठक: नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड

काठमाडौँ, १२ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् । छलफलमा बोल्दै नेपाली

भोट पाउनका लागि मतदाताको हत्या गरियो: ओली

काठमाडौँ, १२ जेष्ठ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको

मन्त्रिपरिषद्को निर्णय : पाँच सचिव सरुवा

काठमाडौँ, ११ जेठ । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी

रामचन्द्र पौडेलले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता’

गण्डकी , ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा

नीति तथा कार्यक्रमः गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन

काठमाडौँ, ११ जेठ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी

गठबन्धन सही थियो भन्ने पुष्टि भयो: केसी

काठमाडौँ, १० जेष्ठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ

राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ: अध्यक्ष नेपाल

काठमाडौँ, १० जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताएका छन् । सो पार्टीको मकवानपुर जिल्ला कमिटिको

स्थानीय तह निर्वाचन: झापामा एमाले अगाडि

झापा, १० जेठ । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १७ जना निर्वाचित भएका

स्थानीय तह निर्वाचन: ७४० पालिकाको मतगणना सम्पन्न

काठमाडौँ, १० जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौँ, १० जेठ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय