Logo
राजनीति
प्रचण्डले बालेनलाई बधाईं दिँदै भने, ‘तपाईंको जित क्रान्ति हो’

काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् । भेटका

वाम एकता देशकाे आवश्यकता हाे तर नेताहरूले बुझेनन्: खनाल

काठमाडौँ, २० जेठ । नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा

बास्ताेला र वलीजी आत्मालाेचना गरेर पार्टीमा फर्किनुस्: विप्लव

काठमाडौँ, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका

बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक हो: अर्थमन्त्री शर्मा

काठमाडौँ, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव

माओवादी सेवक हो भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्: प्रचण्ड

काठमाडौँ, २० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् ।

गोकुल बाँस्कोटा भन्छन्, ‘मूल्यवृद्धिमा सरकार रमिते बन्यो’

काठमाडौँ, २० जेठ । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौँ, २० जेठ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा

आजैबाट पेट्रोलियम ऐन र इन्धनमुक्त देश बनाउन पहल गरौँ: गगन थापा

काठमाडौँ, २० जेठ । कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलिय ऐन बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले

नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन: प्रवक्ता डा. महत

चितवन , २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् ।शुक्रबार नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा कुराकानी गर्दै महतले माओवादी

गठबन्धनले देश र जनताको हित गर्दैन: भट्टराई

काठमाडौँ, २० जेठ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका छन् । सामाजिक सञ्जालमा