Logo
राजनीति
‘जनउत्तरदायी गणतन्त्रात्मक शासनलाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन: नेपाल

काठमाडौँ, १५ जेष्ठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी एमाले: ओली

काठमाडौँ, १५ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन् । गणतन्त्र दिवसका

विकास र समृद्धिको बाटो हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना सन्देश

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त

प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् । राज्य व्यवस्था तथा सुशासन

हावामा उडेको नीति तथा कार्यक्रम, भ्रमको पुलिन्दा: पद्मा अर्याल

काठमाडौँ, १४ जेठ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पद्या अर्यालले सरकारको नीति तथा कार्यक्रम यथार्थमा भन्दा हावामा उडेको बताएकी छिन् । उनले नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताइन्

स्थानीय तह निर्वाचनः कुन दलबाट कति आए जनप्रतिनिधि ?

काठमाडौँ, १४ जेठ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न मिल्दैन: थापा

काठमाडौँ, १४ जेष्ठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालमा साहलाई बधाइ दिँदै थापाले उनको जित

रेनु दाहाल चढेकाे गाडी दुर्घटना

काठमाडौँ, १३ जेष्ठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ । दाहाल चढेको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले