Logo
राजनीति
परराष्ट्र सम्बन्धमा विचलन देखियो: श्रेष्ठ

काठमाडौँ, १६ जेष्ठ । सत्तारुढ गठबन्धनको बैठकमा सरकारको परराष्ट्र सम्बन्धलाई लिएर प्रश्न उठेको छ । चुनावी समीक्षाका लागि सोमबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं

बजेट अनुत्तरदायी र हावा छ: पौडेल

काठमाडौँ, १६ जेष्ठ । प्रमुख प्रतिपक्षी एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गरेका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइसकेपछि

माधव नेपालले भने, ‘समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ’

काठमाडौँ, १५ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गरेका छन्

गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ: ओली

काठमाडौँ, १५ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आपसमा

‘जनउत्तरदायी गणतन्त्रात्मक शासनलाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन: नेपाल

काठमाडौँ, १५ जेष्ठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी एमाले: ओली

काठमाडौँ, १५ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन् । गणतन्त्र दिवसका

विकास र समृद्धिको बाटो हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना सन्देश

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त

प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् । राज्य व्यवस्था तथा सुशासन