Logo
राजनीति
नीति तथा कार्यक्रममाथि दुबै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुबै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल

ओलीको आरोप: नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन

काठमाडौँ, १२ जेठ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । यही जेठ

स्थानीय तह निर्वाचन: चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु: चिरीबाबु महर्जन

ललितपुर, १२ जेठ । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन्  । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा

राष्ट्रियसभा बैठक: नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड

काठमाडौँ, १२ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् । छलफलमा बोल्दै नेपाली

भोट पाउनका लागि मतदाताको हत्या गरियो: ओली

काठमाडौँ, १२ जेष्ठ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको

मन्त्रिपरिषद्को निर्णय : पाँच सचिव सरुवा

काठमाडौँ, ११ जेठ । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी

रामचन्द्र पौडेलले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता’

गण्डकी , ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा

नीति तथा कार्यक्रमः गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन

काठमाडौँ, ११ जेठ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी

गठबन्धन सही थियो भन्ने पुष्टि भयो: केसी

काठमाडौँ, १० जेष्ठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ