Logo
राजनीति
प्रतिगामीकाे पक्षमा मतदान गरे देश र जनताले पछुताउनु पर्नेछ: नेपाल

काठमाडौँ, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा

संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ: चित्रबहादुर केसी

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने भन्दै उनले काठमाडौं मुलुकको महत्वपूर्ण ठाउँ

‘हामीले महानगरमा सुशासनलाई पहिलो नम्बरमा राखेका छौं’

काठमाडौँ, २३ वैशाख । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरु गठबन्धनको बलमा मात्र नभएर एजेण्डासहित निर्वाचनमा होमिएको बताएका छन् । नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार

पार्टीको घोषणापत्रलाई आधार मानेर आफू अघि बढ्ने: सिर्जना सिंह

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले

प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौँ, २३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः गगन थापा

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि

कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था: महामन्त्री थापा

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् । पाँच वर्षका लागि जनमत पाएको

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई

नेपाली जनताको आशाको केन्द्र एमाले हो: ओली

कैलाली, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

नवलपरासी, २२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको