Logo
राजनीति
योगेश भट्टराईको गृहपालिकामा माओवादी केन्द्र विजयी

फुङ्लिङ, २ जेठ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि

भक्तपुर नगरपालिकामा दोस्रो पटक नेमकिपा सबै पदमा विजयी

भक्तपुर, जेठ २ । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत

मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन: नेता गजुरेल

काठमाडौँ, १ जेठ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत

महरा भन्छन्, ‘चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदै’

दाङ, १ जेठ । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा

कचनकवल-१ मा कांग्रेसको प्यानलै विजयी

  झापा, १ जेष्ठ । कचनकवल गाउँपालिका-१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जीत हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन्

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँ: पौडेल

बुटवल, ३० वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छान्न आग्रह गरेका छन् ।

निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँनेछ: अध्यक्ष ओली

काठमाडौँ, ३० वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा राम्रो परिणाम आउने बताएका छन् । आज भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट

देशभर ३५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको

स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको: प्रधानमन्त्री देउवा

डडेल्धुरा, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग

कांग्रेसको पक्षमा नतिजा आउने: महामन्त्री शर्मा

झापा, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान