Logo
राजनीति
निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्नुहोस्: राष्ट्रपति

काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अर्थात् वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले एक भिडियो

नेकपा बहुमतका नेता बास्तोला प्रहरीको नियन्त्रणमा

दाङ, २९ वैशाख । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

विराटनगर , २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका

ओलीको बेइमानीको हिसाबकिताब जनताले ३० गते गर्छन: प्रचण्ड

सर्लाही, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने बताएका छन् । स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत

एमाले वैशाख ३० गतेकाे प्रतीक्षामा छ: ओली

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३०

कांग्रेस जे भन्छ त्यो पूरा गर्छ, खोक्रो नारालाई भोट नदिनुस्: देउवा

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट हाल्न आग्रह गरेका छन् । मौन अवधि शुरु हुनुअघि अपिल जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस

केपी ओली भन्छन्, ‘एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन बनाए’

झापा, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको बताएका छन् । आज गृहनगर दमकमा भएको एमालेको

कसैलाई मेरो अभिव्यक्तिले चोट पुगेको भए क्षमा चाहन्छु: स्थापित

काठमाडौँ, २७ वैशाख । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए क्षमा मागेका छन् । काठमाडौँमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले

‘नगरका ऐतिहासिक स्थललाई पर्यटनसँग जोडेर अघि बढाउनु पर्ने’

बिर्तामोड, २७ वैशाख । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिकपूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताएकी छिन् । चुनावी प्रचार अभियानका क्रममा

विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय जित्न जरुरी: सभापति

काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन् । सोमबार गृहजिल्ला आएका सभापति