Logo
राजनीति
आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि लाग्दैन: ओली

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले

जनताभन्दा माथि कोही छैन: ओली

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भन्दा माथि कोही नहुने बताएका छन् । उनले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गरेका छन् । पत्रकार

ओली भन्छन्- कांग्रेसले एमालेसँग सहकार्य गर्ने सोच्नु पनि अपराध ठान्छ

काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्न कहिल्यै पनि नचाहने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय

विराटनगरले गौरवशाली इतिहास स्थापित गर्नेछ: ओली

विराटनगर, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ: लिङ्देन

पोखरा, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र

वर्तमान संविधान जोगाउन गठबन्धन: पौडेल

तनहुँ, २४ वैशाख । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा

स्थानीय निर्वाचनमा मधेसले नयाँ रेकर्ड बनाउनु पर्नेः प्रचण्ड

धनुषा, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा मधेसले नयाँ रेकर्ड बनाउनु पर्ने बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै

ओलीले संसद विघटन गरेपछि गठबन्धन बनेको होः देउवा

बुटवल, २४ बैशाख । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको संसद बिघटनका विरुद्ध गठबन्धन भएको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई

कांग्रेसको अवस्था देशभर राम्रो छ: शर्मा

ओखलढुंगा, २४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन्  । लिखु गाउँपालिकामा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख

एमाले बलियाे बन्दै गएकाे छ: नेम्वाङ

ताप्लेजुङ, २४ वैशाख । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले आफ्नो पार्टी बलियो बन्दै गएको दाबी गरेका छन् । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन