Logo
राजनीति
सत्ता गठबन्धन छिटै ढल्छ: अध्यक्ष ओली

काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन् । सोमबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष

समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक: उपसभापति गुरुङ

वालिङ, २६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस भिरकोट– ८ को

परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

काठमाडौँ, २६ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका

काँग्रेसका नेताले कार्यकर्तालाई गन्तव्य हीन बनाए: केपी ओली

पोखरा, २६ वैशाख । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेताहरूले कार्यकर्तालाई गन्तव्य हीन बनाएको बताएका छन् । आज पोखरामा भएको एमालेको चुनावी सभालाई सम्बोधन

वृद्धभत्ता हामीले अघि बढाएको हो: नेपाली कांग्रेस

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले वृद्धभत्ता कांग्रेसले अघि बढाएको बताएका छन् । सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ०४६ सालपछि सडक, सिँचाइ,

केपी ओलीको पालामा देश ऋणमय बन्यो: कांग्रेस प्रवक्ता

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन्। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.

प्रतिगामीले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध षड्यन्त्र गरे: प्रचण्ड

काठमाडौँ, २६ वैशाख । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई आफूहरूले अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएको बताएका छन् । प्रतिगामी तत्वले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध

‘देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाए’

डोटी, २६ वैशाख । नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्। नेकपा एमाले डोटीले

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा

धनगढी, २६ वैशाख । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो: लिङ्देन

हेटौँडा, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै