Logo
राजनीति
श्रमिकको सङ्घर्षबाट परिवर्तन सम्भव भएको होः प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने

कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौँ, १७ वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको

माओवादी नेता कार्की भन्छन्, ‘एमाले काँग्रेस जस्तो, माओवादी काँग्रेस काँग्रेस गनाउँने’

झापा, १७ बैशाख । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाली काँग्रेस र कम्युनिष्टबीच हुने सहकार्यले काँग्रेसलाई फाइदा भएको बताएका छन् । नेता कार्कीले भद्रपुरका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको शनिवार

गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन: नेपाल

काठमाडौँ, १६ वैशाख । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत

विराटनगर महानगरपालिका: एमालेको उम्मेदवार विरुद्धको उजुरी खारेज

विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको

सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरे: महतो

काठमाडौँ, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत

लोसपा घोषणापत्र: महिलालाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने

  काठमाडौँ, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका

सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने

काठमाडौँ, १६ वैशाख । पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको

स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुग्यो

दमौली , १६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने: कांग्रेस

काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी