Logo
राजनीति
विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने: कांग्रेस

काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी

ओलीले जनतालाई लुट्ने र चुस्‍नेबाहेक केही गरेनन्: नेपाल

काठमाडौँ, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा

स्थानीय तह निर्वाचन: १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, १५ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट

अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन: विष्णु पौडेल

काठमाडौँ, १५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह

पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

काठमाडौँ, १५ वैशाख ।  नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३०

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालद्वारा पार्टी परित्याग

काठमाडौँ, १५ वैशाख ।  राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको

उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्नुहोस्: महामन्त्री शर्मा

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस

पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔँः देउवा

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताएका

गठबन्धनको रणनीति: सके फकाउने नत्र कारबाही

काठमाडौँ, १५ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन् । गठबन्धनबाट

ओलीलाई गगनको जवाफ: मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताएका छन् । उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा