Logo
राजनीति
सरकार बारे निर्णय गर्न नाउपाले बोलायो संस्थापक र सांसदको बैठक

काठडमौँ, १४ चैत । सरकारमा सहभागिताको विषयमा विवाद बढे पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक र सांसदको आज बैठक बोलाएको छ । नाउपाले सङ्घीय सरकार, सुदूरपश्चिम र लुम्बिनी प्रदेश

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले: महामन्त्री थापा

काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो: पोखरेल

उदयपुर, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन्

संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन्: डा.कोइराला

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पटक-पटक प्रदेश सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठीक हुने बताएका छन् । मंगलबार फेसबुकमा लेख्दै नेता कोइरालाले

एकीकृत समाजवादीद्वारा महाधिवेशनका लागि समिति गठन

काठमाडौँ, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो ः प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको

कांग्रेसबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ: अध्यक्ष नेपाल

धुलिखेल, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ

जसपाका दीपक कार्की वन राज्यमन्त्री नियुक्त

काठमाडौँ, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा प्रतिनिधि

टिआरसी विधेयक अन्तिम चरणमा: मन्त्री गिरी

पर्वत, १२ चैत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् । महाशिला