Logo
राजनीति
रास्वपाले आज इलाममा उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनमा पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आज दिउँसो दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी

नाउपाको आन्तरिक विवाद ः प्रदेश सरकारबाट फिर्ता हुन केन्दकोे निर्देशन

काठमाडौँ, १७ चैत । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको छ । तर, प्रदेश सांसदले त्यसलाई पालन

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्‍यो कारबाही

काठमाडौँ, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ । शुक्रबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार

महिला सशक्तीकरण अर्थसँग जोडिएको छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, १६ चैत । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त

एमालेले देशभर लालकिल्ला स्थापित गर्नुपर्छ: अध्यक्ष ओली

झापा, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला

इलाम-२ मा रास्वपाबाट मिलन लिम्बु बने उम्मेदवार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपाले

कांग्रेसमा खुसी ल्याउन आवश्यक छ: महामन्त्री थापा

नवलपरासी, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताएका छन् । पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ, १५ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । अर्याल ०७९ माघ २३ गते उपाध्यक्ष