Logo
राजनीति
स्थानीय तह निर्वाचन: यी हुन् ६ वटा महानगरका मुख्य दलका प्रतिस्पर्धी

काठमाडौँ, १२ वैशाख । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता

पावर लगाएर टिकट खोस्ने काम भयो: पाण्डे

झापा, १२ वैशाख । नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डेले मेचीनगर प्रमुखको टिकट खोसिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । उनले पावरका भरमा टिकट दिएको भन्दै उनले गुनासो गरेका हुन्

चितवनमा फेरि जित्छु: रेनु दाहाल

चितवन, १२ वैशाख । सत्तारुढ गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी छिन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले

दमकमा गठबन्धनका तर्फबाट मनोनयन दर्ता

दमक, १२ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालीकामा नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । दमक नगरपालिकास्थित निर्वाचन

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

काठमाडौँ, १२ वैशाख । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ, १२ वैशाख । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा९माओवादी केन्द्र०ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी),

मैले राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ: सिर्जना सिंह

काठमाडौँ, १२ वैशाख । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन्

मेचीनगरको प्रमुखमा काँग्रेसबाट बुढाथोकी उम्मेद्वार

मेचीनगर, १२ वैशाख । नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्र बहादुर बुढाथोकीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रिय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेद्वार

मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन: माओवादी केन्द्र

काठमाडौँ, १२ वैशाख । माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु: केशव स्थापित

काठमाडौँ, १२ वैशाख । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् । उम्मेदवारी मनोनयनको दोस्रो