Logo
राजनीति
एमाले मेचीनगरको प्रतिवद्धता पत्र सार्वजनिक

  मेचीनगर, १३ वैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन-२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो

महिला नेतृत्वबाटै महानगरको मुहार फेर्न सकिन्छ: राणा

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको अग्रिम शुभकामना दिएकी छन् । यही वैशाख ३० गते हुने पालिका

आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेकाे छ: गुरुङ

काठमाडौँ, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरूबीचको

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

मनाङ, १३ वैशाख । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

जुम्ला , १३ वैशाख । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा

कांग्रेस घोषणा पत्रः पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण गर्ने

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष

काठमाडौँ, १३ वैशाख । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

अध्यक्ष ओली भन्छन्, ‘संयम र धैर्यता एमालेको चरित्र हो’

काठमाडौँ, १३ वैशाख । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले

महिला उम्मेदवार कमः गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ, १३ वैशाख । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै

शे-फोक्सुन्डोमा एमालेका अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध

कर्णाली , १३ वैशाख । कर्णाली प्रदेशमा एमालेको स्थानीय तह निर्वाचनमा खाता खुलेको छ । डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध भएका छन्। शे-फोक्सुन्डोको अध्यक्षमा