Logo
राजनीति
काठमाडौँ महानगर प्रमुखमा कांग्रेसबाट सिर्जना सिंहसहित पाँच जनाको नाम सिफारिस

काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित पाँच जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका

मेयरमा उठ्दिन, राजनीतिक यात्रा अघि बढाउँछु: रञ्जु दर्शना

काठमाडौँ, ८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् । विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले

वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन

वीरगञ्ज, ८ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी गठबन्धन गरेका छन् । तालमेलअनुसार महानगर प्रमुखमा एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् । दुवै

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ८ वैशाख । स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा

समस्या भएका पालिकामा मित्रवत् प्रतिस्पर्धा: प्रचण्ड

धनगढी, ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

  काठमाडौँ, ८ वैशाख । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ । तर, तालमेलका विषयमा

निर्वाचनमा गठबन्धनको निर्णय नमान्नेलाई कारबाही हुन्छ: गृहमन्त्री

काठमाडौँ, ७ वैशाख । नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन्। गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले

सत्तारुढ दलबीच सहमतिः सबै स्थानीय तहमा गठबन्धन गरिने

काठमाडौँ, ७ वैशाख ।  सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै

‘कांग्रेस कम्युनिष्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने’

काठमाडौँ, ७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री

राप्रपाको घोषणापत्र: निःशुल्क स्वास्थ्य बिमादेखि गाईभैंसीलाई सुत्केरी भत्तासम्म

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा