Logo
राजनीति
कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा

सुर्खेत, ११ वैशाख । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला,

एमाले इलामको कार्यालयमा तालाबन्दी

इलाम, ११ वैशाख । नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । शनिवार साँझ इलाम नगरपालिकामा मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको भनेर

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौँ, ११ वैशाख । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले

कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु

अब राप्रपा वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ: राजेन्द्र लिङ्देन

झापा, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् । आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना

निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका

बागलुङमा उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

बागलुङ, १० वैशाख । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन्

एमालेले टुंग्यायो गण्डकी प्रदेशका २९ पालिकामा प्रमुख र उपप्रमुख

पोखरा, १० वैशाख । नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले

समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छः अध्यक्ष नेपाल

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ

भुसालले भनिन्, ‘आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ’

काठमाडौँ, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाल युवा उद्यमी मञ्चले आज यहाँ