Logo
राजनीति
एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने

काठमाडौँ, २९ चैत । नेकपा एमालेले आउँदो वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भयो: खनाल

विराटनगर, २९ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

विप्लवलाई ओलीको प्रस्ताव- सूर्य चिह्नबाट निर्वाचन लड्नुस्

काठमाडौँ, २९ चैत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशिल’

कर्णाली, २९ चैत । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील,

प्रचण्डले भने, ‘संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ’

काठमाडौँ, २९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन् । आवश्यकपर्ने नीतिको

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने: नेत्री कोइराला

काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले भने “सहरी क्षेत्रका बासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन तत्काल ठोस कामहरु सुरु गर्न जरुरी भइसकेको छ ।” सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने

रुदै एमाले छाडेका घिमिरे तनाब छल्न भारत तर्फ

झापा, २९ चैत । नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले रुदै एमाले परित्याग गरेका छन् । घिमिरेले आज काकडभिट्टामा पत्रकार सम्मेलनमार्फत चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा होमिएको भएपनि पार्टीले उचित

समयमै निर्वाचन नभए मुलुक दुर्घटनामा जान्छ: प्रमुख निर्वाचन आयुक्त

विराटनगर, २९ चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् । उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएका भन्दै

जिल्लामा कम्तिमा एक पालिका प्रमुख महिला हुनैपर्ने: माओवादी केन्द्र

काठमाडौँ, २९ चैत । नेकपा माओवादी केन्द्रले प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउन देशभर सर्कुलर जारी गरेको छ। स्थानीय सरकारमा महिलाको