Logo
राजनीति
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चीनलाई एमालेको आग्रह

काठमाडौँ, १३ चैत । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा

गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार: ज्ञवाली

ललितपुर, १३ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार रहेको बताएका छन् । एमालेले सधैँ राष्ट्रियताको झण्डा माथि उठाउने काम गरेको भन्दै उनले

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन्: प्रचण्ड

गोरखा, १२ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय

आउँदो निर्वाचनमा ‘भ्रष्ट नेता’लाई भोट नदिन लिङदेनको आग्रह

काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो निर्वाचनमा ‘भ्रष्ट नेता’लाई भोट नदिन सबैलाई आग्रह गरेका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा पार्टी

‘सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले एक्लै निर्वाचन जित्छ’

काठमाडौँ, १२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले निर्वाचन जित्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेकपा (एमाले)

आगामी निर्वाचनमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन: बस्नेत

पर्वत, १२ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको

माओवादीसँगको एकीकरणपछि एमाले सकियो: खनाल

काठमाडौँ, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि सकिएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित नेकपा समाजवादी निकट समाजवादी

तनहुँमा २३ राजनीतिक दल दर्ता

तनहुँ , १२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तेइस राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका

कांग्रेस बैठकः चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौँ, १२ चैत । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने