
काठमाडौँ, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको

ललितपुर , ११ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्याएको बताइएकी छन् । ललितपुर महानगरपालिका–२३

काठमाडौँ, ११ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिएको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा

जनकपुर, ११ चैत । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा

काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड तय गरेको छ । बिहीवार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आउँदो वैशाख ३०

विराटनगर, १० चैत । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा

काठमाडौँ, १० चैत । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन् । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबको मूल पार्टी भनेको

काठमाडौँ, १० चैत । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा(एमाले)मा प्रवेश गरेका छन् । माओवादी त्याग गरेका शर्मालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत

चितवन , १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको