Logo
राजनीति
स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ: प्रधानमन्त्री

वालिङ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय

निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता

रसुवा, १० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र वैशाख ९ गते सार्वजनिक गर्ने

काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ । एमालेले आगामी वैशाख ३०

कांग्रेस नेतृ देउवा भनिन्,‘चुनावसम्म गठबन्धन कायम रहन्छ’

कैलाली, १० चैत । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छिन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ: नेता पौडेल

दमौली, १० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा

केन्द्रीय कमिटी बैठक: आज निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने

काठमाडौँ, १० चैत । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ । घोषणा पत्रमा पार्टीले समावेश गर्ने एजेन्डाको विषयमा छलफल हुने

तीनवटै तहका निर्वाचनमा गठबन्धन हुन्छः प्रचण्ड

चितवन, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान

काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन

गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई: भट्टराई

काठमाडौँ, ९ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ: प्रमुख आयुक्त थपलिया

मोरङ, ९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज