Logo
राजनीति
सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् । पार्टी निकट महिला सङ्घद्वारा आज

स्थिर राजनीतिक प्रणालीले मात्र मुलुक उभो लाग्छ: महासचिव चन्द

कर्णाली, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन् । नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी)

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, २ चैत ।  प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडौँ, २ चैत । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार परेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो: प्रवक्ता सापकोटा

काठमाडौँ, २ चैत । सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट

सत्ता गठबन्धन कार्यदलले सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुङ्ग्याउँदै

काठमाडौँ, २ चैत । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबिच आज पनि छलफल हुँदै छ । कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ, २ चैत । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको

प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौँ: उपाध्यक्ष पाण्डे

काठमाडौँ, १ चैत । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ: अध्यक्ष ओली

कञ्चनपुर, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६