Logo
राजनीति
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको नेताहरूको सचिवालयले जानकारी दिएको छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्दैन: मन्त्री शर्मा

काठमाडौँ, ९ चैत । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ ः प्रधानमन्त्री

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ । बैठकमा राजनीतिक, समाजवादी

पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै चुनावमा टिकट ः अध्यक्ष ओली

भक्तपुर, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन् । एमाले बागमती प्रदेशले बिहिवार मध्यपुरथिमि

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ, ८ चैत । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छ: उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, ८ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन् । जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै

अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म: महासचिव पोखरेल

सुर्खेत, ८ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताएका छन् । बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको नेकपा (एमाले) सुर्खेतको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै