Logo
राजनीति
सुशासनको सवालमा कुनै सम्झौता हुन्न: प्रधानमन्त्री

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको  बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत

सत्तारुढ दलले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ, ६ चैत । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने

इलाम-२ को उपनिर्वाचनका लागि २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई दर्ता गरी

सुन तस्करी प्रकरण: उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक

राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा

माओवादी उपाध्यक्ष महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

काठमाडौँ, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।