Logo
राजनीति
गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौँ, ३ चैत । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ । शनिबार बालुवाटारमा कार्यदलका सदस्यहरूले नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन् । सत्तामा

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकताको सहमति

काठमाडौँ, ३ चैत । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ । शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति

राजनीतिक प्रतिशोधले गृहमन्त्रीको राजीनामा मागियो: मन्त्री शर्मा

काठमाडौँ, २ चैत । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले राजनीतिक प्रतिशोधको आधारमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिएको बताएकी छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि उनले कामका आधारमा हेर्नुपर्ने बताइन् ।

कांग्रेसले वेल घेराउ गरेपछि संसद् बैठक स्थगित

काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्को बेल घेराउ गरेको छ । शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी

सरकारलाई असफल हुने छुट छैन: मन्त्री भण्डारी

फाइल तस्बिर बाँके, २ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप उद्योगको १४औँ वार्षिकोत्सव समारोहलाई

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् । पार्टी निकट महिला सङ्घद्वारा आज

स्थिर राजनीतिक प्रणालीले मात्र मुलुक उभो लाग्छ: महासचिव चन्द

कर्णाली, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन् । नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी)

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, २ चैत ।  प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडौँ, २ चैत । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार परेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा