Logo
राजनीति
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरेका थिए

‘एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिनु हुँदैन’

काठमाडौँ, ८ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन् । वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने,

शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न

मन्त्रिपरिषद हेरफेरको सम्भावना छ: प्रचण्ड

जनकपुर, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने यसबारे कुराकानी भइरहे पनि औपचारिक

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाडौँ, ८ चैत । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

निर्वाचन आचारसंहिता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ, ७ चैत । सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष

कांग्रेसले न्यूनतम साझा कार्यक्रमलाई नदेखे झैं गर्‍यो: यादव

वीरगञ्ज, ७ चैत । जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक मञ्चमै सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा नेपाली कांग्रेसले

देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध: महामन्त्री शर्मा

चितवन, ७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले

महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

काठमाडौँ, ७ चैत । निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्राय: सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो ।

निर्वाचन आयोगका निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

काठमाडौँ, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनको