Logo
राजनीति
सरकारमा सहभागी मन्त्रीलाई जनताले देख्ने गरी काम गर्न निर्देशन

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा

इलाम र बझाङमा जनमत पार्टीले उम्मेदवारी दिने

काठमाडौँ, २९ फागुन । जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सो पार्टीका

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्  । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो । उनले राष्ट्रिय सभा

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच

सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

काठमाडौँ, २९ फागुन । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति

आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको आज बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचनका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

बैतडी, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार काठमाडौँमा सम्पन्न बैठकले

मन्त्रिपरिषद् बैठक: तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय

काठमाडौँ, २८ फागुन । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन: मन्त्री भण्डारी

बैतडी, २८ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज