
काठमाण्डाै, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज

काठमाण्डाै, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम

काठमाण्डौ, २७ माघ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको आजको बैठकमा पनि अध्यादेश प्रस्तुत नहुने भएको छ । सरकारले प्रतिनिधिसभामा टेबुल गरेका छ वटा अध्यादेश आजको कार्यसूचीमा पनि नपरेका हुन् ।

काठमाण्डौ, २५ माघ । हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको

काठमाण्डौ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयाे । प्रधानमन्त्री

काठमाण्डाै, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाटोमा हिँडेको आरोप लगाउनुभएको छ

काठमाण्डाै, २४ माघ । आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची

काठमाण्डाै, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताउनुभएको छ । काठमाण्डाैमा आज एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा

काठमाण्डौ, २३ माघ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम

काठमाण्डाै, २१ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । अहिले प्राधिकरणले सेवा प्रदायक र नियामक दुवैको रूपमा काम गर्दा स्वार्थ बाझिएको र