Logo
राजनीति
सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धनको आज बिहान ८ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २१ फागुन । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको

आज राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यको शपथ

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै

मिसन ८४ केही सिट लिएर अर्को दलसँग टासिने एमालेको लक्ष्य होइन: कार्की

झापा, २० फागुन । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय

वर्तमान सरकार असफल, आवश्यकता परे एमाले सरकारमा जान सक्छ: अध्यक्ष ओली

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् । आइतबार संसद्

प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

काठमाडौँ, २० फागुन । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका

आजदेखि राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै

काठमाडौँ, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छः प्रधानमन्त्री

दाङ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् । आज दिउँसो दाङको देउखुरीमा

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो: प्रधानमन्त्री

लुम्बिनी, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ: महासचिव गुरुङ

तनहुँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताएका छन् । जनयुद्ध अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको