Logo
राजनीति
सरकार पुन: गठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुन: गठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस

कांग्रेसका मन्त्रीहरू आफैँले राजीनामा नदिने

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मन्त्रीहरू आफैँले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको भन्दै पार्टीका मन्त्रीहरू आफैँले राजीनामा

मुलुकको विकास र समृद्धिका लागि परिवर्तन आवश्यक: अध्यक्ष ओली

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ, २१ फागुन । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १:१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैन: अध्यक्ष लिङ्देन

काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा आफूहरू नहुने बताएका छन् । वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको भन्दै उनले अहिले सरकारभन्दा पनि

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो: सचिव पौडेल

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास

एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष

भक्तपुर, २१ फागुन । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक

कम्युनिष्ट एकताको पहल थालेका छौँ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने,“सहिदप्रति उच्च

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धनको आज बिहान ८ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २१ फागुन । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको