Logo
राजनीति
राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज

राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ: अध्यक्ष नेपाल

काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधवार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत

निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतो पक्राउ

काठमाडौँ, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन् । उनीसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय

कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी

एमाले ‘मिसन ८४’ मा छ: अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४

पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ: सांसद चौधरी

काठमाडौँ, १६ फागुन । राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक

संघीय संसद्को ओज र गरिमा घट्यो: सापकोटा

काठमाडौँ, १५ फागुन । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै

माओवादी नेताको सुझाव: राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

काठमाडौँ, १५ फागुन । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका छन् । बैठकपछि पार्टी केन्द्रीय