Logo
राजनीति
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ, ४ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

धनगढी, ३ जेष्ठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत परेको

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम, २ जेठ । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश- निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै

लाञ्छना लगाउने प्रयास नगर्न काँग्रेसलाई ओलीको चुनौती

  काठमाडौँ, २ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ। सरकारमा रहँदा टि-स्टेटको

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

काठमाडौँ , ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पुन: बस्ने

काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ,, २९ वैशाख । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर, २८ बैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गर्नुभएको छ । बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१

प्रभावकारी ढङ्गबाट प्रस्तुत हुन सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताउनुभएको छ । आज नयाँ बानेश्वरमा बसेको एमाले