Logo
राजनीति
संसद्मा प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने तयारीमा एमाले

काठमाडौँ, २२ माघ । नेकपा (एमाले)को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस् ः प्रधानमन्त्री

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ ः प्रधानमन्त्री प्रचण्ड

गोरखा, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् ।

प्रदेश सरकार छाडेको जनमत पार्टीले सङ्घीय सरकार नछाड्ने

काठमाडौँ, २२ माघ । जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आइतवार बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय

जनताको विश्वास जित्ने कुरामा ध्यान दिनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जित्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् । उपाध्यक्ष बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद’को ऐतिहासिक विकासक्रम नामक

नागरिकले सुशासन चाहेका छन्: प्रदीप पौडेल

म्याग्दी, २१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा

सङ्घीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन् । उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

काठमाडौँ, २१ माघ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची

वर्तमान सरकार असफल भइसक्यो: सचिव भट्टराई

ताप्लेजुङ, २१ माघ । एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले नेपालमा व्यवस्था नभइ अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाएका छन् । प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना

कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन

काठमाडौँ, २१ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका छन् ।