Logo
राजनीति
माधव नेपालले अर्को चुनाव जित्दैनन्: अध्यक्ष ओली

रौतहट, २५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने बताएका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई अब जनताले

कोशी प्रदेश सरकार र पहिचावादीबीच वार्ता हुने

विराटनगर, २५ माघ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष गर्दै आएका पहिचानवादीसँग कोशी प्रदेश सरकारले आज वार्ता गर्ने भएको छ । कोशी प्रदेश सरकारले वार्ताका

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन ः अध्यक्ष नेपाल 

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् । नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का

सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य: सभापति लामिछाने

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कार्यतालिका

वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छ: नेता गौतम

काठमाडौँ, २४ माघ । सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कारबाही हुनैपर्छ: महामन्त्री थापा

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका

योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन: सांसद बास्कोटा

काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा उनले काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन्

महासचिव भुसालको प्रश्न: पार्टी र नेता सफल हुँदा देश किन असफल भयो?

काठमाडौँ, २३ माघ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टी र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित

राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ: प्रचण्ड

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त

पूर्वमन्त्री बूढाथोकीको निधनमा कांग्रेसका पूर्वनिर्धारित कार्यक्रम स्थगित

झापा, २३ माघ । नेपाली कांग्रेसका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । कांग्रेस अहिले समुदायमा कांग्रेस अभियान लिएर देश दौडाहामा थियो । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको