
महोत्तरी, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । रास्वपाको संसदीय

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सांसद रामहरी खतिवडाले जानकारी दिए । यही माघ २२

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

काठमाडौँ, १८ माघ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङका सहयोगी सन्दीप राईका अनुसार चिकित्सकले

जनकपुरधाम, १८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्याएको बताएका छन् । बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले

सिन्धुपाल्चोक, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँच पोखरी थाङ्पाल गाउँपालिकाको

चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दलको भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको

बुटवल, १७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको