
काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

काठमाडौँ, १८ माघ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङका सहयोगी सन्दीप राईका अनुसार चिकित्सकले

जनकपुरधाम, १८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्याएको बताएका छन् । बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले

सिन्धुपाल्चोक, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँच पोखरी थाङ्पाल गाउँपालिकाको

चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दलको भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको

बुटवल, १७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको

काठमाडौँ, १७ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ

काठमाडौँ, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संगठित रूपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन् । मंगलबार रास्वपाले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सभापति लामिछानेले

काठमाडौँ, १६ माघ । पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण गरेकी छन् । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा

मोरङ, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी