Logo
राजनीति
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । भोलिदेखि सुरू हुने केन्द्रीय समितिको बैठकको अजेन्डा तय गर्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न

रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाण्डौ, ९ माघ ।  सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । बुटवलमा

राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद्काे हिउँदे अधिवेशन आह्वान

काठमाण्डौ, ८ माघ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यही माघ १८ गते

सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा प्रतिपक्ष दलहरूको आपत्ति

काठमाण्डाै, ४ माघ ।  सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि

सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड

चितवन, ३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताउनुभएको छ। चितवनको माडीस्थित सोमेश्वर

देउवासँग कांग्रेसका मन्त्रीहरूले भने– ‘प्रधानमन्त्री ओलीसँग काम गर्दा समस्या भइरहेको छ’

काठमाण्डाै, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ । कांग्रेसबाट सरकारमा सहभागी भएका १० जना मन्त्री र दुई

भूकम्पजस्ता विपद्‍बाट जाेगिन सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्छ : प्रधानमन्त्री

काठमाण्डाै, २ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्ने बताउनुभएको छ । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम

संसद् अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय

काठमाण्डौ, २ माघ । प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य

कार्य विभाजन टुंग्याउन माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो। बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछाने काठमाण्डौ जिल्ला अदालतमा उपस्थित

काठमाण्डौ, २८ पुस ।  काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन