
झापा, १६ चैत । माहेश्वरी समाज मेची र महेश्वरी महिला मञ्चको संयुक्त साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रम बिर्तामोडस्थित मारवाडी सेवा समाजको सभाहलमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी

डोटी, १३ चैत । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा

काठमाडौं, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको

झापा, ९ चैत । कचनकवल गाउँपालिका-४ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको

पाल्पा, ८ चैत । पाल्पामा गएराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। लु.२ ख ४५ २ध्५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबास क्षेत्रमा सडकबाट करिब १०० मिटर तल खस्दा

काठमाडौं, ७ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृतिदिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका

झापा, ४ चैत । झापा गाउँपालिका वडा नं. ५ सिमलडाँगीमा आज दिउँसो आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। स्थानीय मुस्ताफा अलीको टिनको छानो र टाटी बेरा भएको एकतले घरमा

उदयपुर, ३ चैत । उदयपुरको कटारी क्षेत्रमा आएको भीषण हावाहुरी र वर्षाले जनधनको क्षति पुर्याएको छ । हावाहुरीका कारण रुख ढल्दा र रुखको हाँगाले लाग्दा दुई जनाको ज्यान गएको छ

झापा, ३० फागुन । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले असहाय तथा अपांगता भएका व्यक्तिहरूका लागि आवास निर्माण गर्ने उद्देश्यले २ कठ्ठा ७ धुर जग्गाको रकम भुक्तानी सम्पन्न गरेको छ।

झापा, २९ फागुन । झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका–२ पाराखोपीकी १७