Logo
समाज
झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु

झापा, ३ पुष । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

भद्रपुरमा शौचालयमा लडेर ४२ वर्षीय पुरुषको मृत्यु

झापा, २८ मंसिर । झापाको भद्रपुर नगरपालिकामा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु भएको छ। भद्रपुर–४ लुरुङ चोक निवासी ४२ वर्षीय देबेन्द्र देवान आफ्नै घरको शौचालयभित्र प्रवेश गर्ने क्रममा लडेर गम्भीर

नाबालिका बलात्कारसम्बन्धी मुद्दामा एमाले नेता ‘हिरा’ भारतबाट पक्राउ

जनकपुरधाम, २४ मंसिर । नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह ‘हिरा’ नाबालिकामाथि भएको बलात्कार प्रकरणमा भारतबाट पक्राउ परेका छन्। प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत रहेका साहलाई बिहार सीतामढीबाट

साढे ६ लाखको सुपारी दिएर सिटी सफारी चालकको हत्या, ७ जना पक्राउ

सुनसरी, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको

मेचिनगरमा चासोक तङ्गनाम–उधौली पर्व भव्य रूपमा सम्पन्न

झापा, २१ मंसिर । श्री किरातेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिम, मेचिनगर–१० चारआलीले किरात समुदायको महान् पर्व चासोक तङ्गनाम तथा उधौली २०८२ विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

लेटाङकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरण : ५५ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ

मोरङ, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२, स्कूलचोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ। लामो अनुसन्धान र निरन्तरको

जेनजी आन्दोलन : बिर्तामोड प्रहरी कार्यालय तोडफोड–आगजनी प्रकरणमा ८ जना जेल चलान

झापा, २० मंसिर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ८ जना जेल चलान भएका छन्। झापा जिल्ला अदालतले चार जनालाई पुर्पक्षका

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

काठमाडौं, १८ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका

कुशल मल्लले प्रहार गरेको छक्काको बलले लागेर चियर लिडर घाइते

काठमाडौं, १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका कुशल मल्लको शक्तिशाली छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्। जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले अन्तिम ओभरको चौथो बलमा

कर्जा अपचलन प्रकरणमा प्रभु बैँकका सिइओ शेरचन पक्राउ

काठमाडौं, १४ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो।