
काठमाडौं, २४ पुष । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधवार साँझ भएको बस दुर्घटना चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको

झापा, २२ पुष । प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकाको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका भित्रका अति विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अर्जुनधाराका तीन सामुदायिक विद्यालयका कुल १६० जना

झापा, २२ पुष । झापाको बिर्तामोडमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गर्दै एक जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो करिब १:३० बजे बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित एक घरमा

झापा, २२ पुष । दमक ८ स्थित कञ्चनजंघा होटलबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–३ बस्ने १९ वर्षीया मनिका राई, दमक–१ बस्ने २६ वर्षीय

काठमाडौं, २२ पुष । हिन्दू धर्मशास्त्रका अनुसार मंगलबार भगवान् गणेशको पूजा–अर्चना र व्रत बसेमा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात भगवान्

झापा, २१ पुष । गौरीगञ्ज गाउँपालिका स्थित एक मोबाइल पसलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज चोक

झापा, २१ पुष । बैङ्किङ कसूर मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका बिर्तामोड–१ निवासी ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी

झापा, २१ पुष । जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट चोरी भएको मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–७ घर भई बिर्तामोड

काठमाडौं, २१ पुष । सोमबारको दिन भगवान शिवको पूजा-आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन विधिपूर्वक पूजा गरेमा भगवान शिव छिट्टै प्रसन्न हुने विश्वास छ। भक्तजनहरूले विशेष

झापा, २० पुष । संकटका घडीमा सरकारी संयन्त्रभन्दा छिटो र प्रभावकारी रूपमा पीडितको घरदैलोमा पुग्ने परिचय बनाएको ‘एकका लागि एक अभियान’ ले विपद् व्यवस्थापनका क्रममा सहयोग र समन्वयमा उल्लेख्य योगदान