Logo
समाज
हल्दीबारीमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु

झापा, ८ पुस । हल्दीबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ। शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ। गाउँपालिकाको कुल ४ लाख लागतमा

बिर्तामोड-हल्दीबारी जोड्ने सडकमा कालोपत्रे

झापा, ८ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दीबारी जोड्ने साढे ५ मिटर लम्बाईको

बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र

भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशंकामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१

घुम्न गएका १३ जना फूलचोकीको जंगलबाट हराए

ललितपुर, ८ पुस । ललितपुरको फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । प्रहरीका अनुसार सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

कास्की, ८ पुस । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा २३ स्थित

भक्तपुरमा खोटाङका बुवा–छोराको हत्या

भक्तपुर, ८ पुस । भक्तपुरमा बुवा–छोरा मृत फेला परेका छन्। आज बिहान सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकाधारामा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय

जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी

बाँके, ८ पुस । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई

आधा किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

कैलाली, ८ पुस । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश मोहला बजार–२

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं,  ८ पुस । आज २०८१ साल पुस ८ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर २३ तारिख । पौष कृष्ण पक्षको अष्टमी तिथि । गोरखकाली पूजा । हिन्दू धर्मशास्त्र अनुसार