Logo
समाज
भ्रष्टाचारबाट आर्जित २ अर्ब रुपैयाँ बराबरकाे सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

काठमाण्डाै, ४ माघ ।  गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा

विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

काठमाण्डौ, ४ माघ ।  इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, ४ माघ । आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र

अतिरुद्र महायागमा प्रसिद्ध विद्वानहरूको प्रवचन

झापा, ३ माघ । झापाको शंकराचार्यपीठ साधुटारमा सञ्चालन भइरहेको अतिरुद्र महायागमा प्रसिद्ध विद्वानहरूको प्रवचन जारी रहेको छ। अनुष्ठानको चौथो दिन आचार्य सोमनाथ गौतमले आध्यात्मिक प्रवचन गर्नुभएको छ। यसअघि स्वामी अचित प्रपन्नचार्यजी

निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानून सर्वोच्चद्वारा बदर

काठमाण्डौ, ३ माघ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी गरिएको कानून संशोधनलाई बदर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह

प्रशासन कार्यालय मुस्ताङमा आगालागि हुँदा हवलदार घाइते

म्याग्दी, ३ माघ  । हिमालपारिको जिल्ला मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागि हुँदा एक जना प्रहरी हवलदार घाइते हुनुभएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार राती साढे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं, ३ माघ । आज २०८१ साल माघ ३ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी १६ तारिख। माघ कृष्ण पक्षको तृतीया तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

भोजपुरमा मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर, २ माघ । भोजपुरमा मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव शुरू भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला

इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

इटहरी, २ माघ । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका विजय राई ९मुकेश० को मृत्यु भएको छ । उनी एमालेका स्थानीय नेता हुन् । उनी

बुधबार भगवान कृष्णको पूजा गर्नुहोस्

काठमाडौं, २ माघ । आज २०८१ साल माघ २ गते बुधबार तदनुसार सन् २०२५ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। विश्व भूकम्प दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई