Logo
समाज
४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै, २८ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जलस्रोत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुपुकार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर श्रेष्ठको चार

बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत गर्दै

बिर्तामोड, २८ पुस । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्ररुपमा अघि बढाएको छ । नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो ।

न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राख्यो

काठमाण्डौ, २८ पुस ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्ययम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं , २८ पुस । आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार सन् २०२५ जनवरी १२ तारिख। पुस शुक्ल पक्षको चतुर्दशी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको रक्तदान कार्यक्रम

झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विर्तामोडले पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ छ । बिर्तामोडको दुर्गा मन्दिर प्राङ्गणमा राप्रपा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, २७ पुस । आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार सन् २०२५ जनवरी ११ तारिख। पुस शुक्ल पक्षको द्वादशी तिथि। राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती। शनिबारका दिन शनिदेवलाई

धौलागिरी पारिजातले आर्जन गर्यो १६ लाख बढी मुनाफा

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आवमा १६ लाख ६७ हजार १३१ रुपैया खुद नाफा आर्जन गरेको छ । संस्थाको

बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रविसहित ४२ जना प्रतिवादी

काठमाण्डाै, २६ पुस । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशीसहित ४२

कुलमान घिसिङद्वारा कार्यसम्पादनमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबी

काठमाण्डाै, २६ पुस ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गर्नुभएको छ ।

खोटाङको जिल्ला अस्पताल स्तरोन्नतिका लागि थपिएको म्याद सकियो तर निर्माण सकिएन

खोटाङ, २६ पुस ।  जिल्ला अस्पताल खोटाङको भवन निर्माण तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी थप भएको