Logo
समाज
अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

काठमाडौं, २६ पुस । अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान एक होटल परिसरको पोखरीमा कार डुब्दा ५५ वर्षीय कर्ण खड्का

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, २६ पुस । आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १० तारिख। पुस शुक्ल पक्षको एकादशी तिथि। पुत्रदा एकादशी व्रत। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

काठमाण्डाै, २५ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश

अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै, २५ पुस । मुद्दा मिलाइदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय

लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

काठमाण्डाै, २५ पुस ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् । पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

लुम्बिनीमा दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन

रुपन्देही, २५ पुस ।  गौतम बुद्धकाे जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ । लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट

अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु

काठमाडौं, २५ पुस । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ । दीक्षा पश्चिम सिड्नीमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं, २५ पुस । आज २०८१ साल पुस २५ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी ९ तारिख। पुस शुक्ल पक्षको दशमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अभियोगपत्र दायर

काठमाडौं, २४ पुस । मेडिलक व्यवसायी दुर्गा प्रसाईं विरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । बुधवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला

लेखा समिति सभापति पोखरेलकी पत्नीअञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतकाे आदेश

विराटनगर, २४ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छिन् । मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको