Logo
समाज
वैदेशिक राेजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डाै, २२ पुस ।  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता

मधेश प्रदेश भूमि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै, २२ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मशेध प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । पाँच

मोरङको पथरीमा राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर

मोरङ, २२ पुस ।  एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धूलो, धूँवा,

भद्रपुर उडेको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइयो

काठमाडौं, २२ पुस । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको विमानमा समस्या देखिएको छ । बुद्ध एयर उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं

बलात्कार प्रकरण : बिर्तामोडका पूर्वमेयर शिवाकोटीको बयान सकियो, आज थुनछेक बहस हुने

आज, २२ पुस । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसंग झापा जिल्ला अदालतमा बयान लिइएको छ

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, २२ पुस । २०८१ पुस २२ गते, साेमवार, ६ जनवरी २०२५। पाैष शुक्लपक्ष सप्तमी तिथि, १८ः४३ बजेपछि अष्टमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष

अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोडमा आयोजित शिविरमा २ सय १६ वटा नयाँ कार्ड वितरण

बिर्तामोड, २१ पुस । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरीएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका

सर्लाहीमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहकाे आक्रमण

सर्लाही, २१ पुस ।  सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहले आक्रमण गरेको छ । गएराति गाडी जाँच गर्ने क्रममा वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन

पाँच दिनदेखि बेपत्ता सर्लाहीका व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको भेटियो

सर्लाही, २१ पुस । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं, २१ पुस । आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार सन् २०२५ जनवरी ५ तारिख। पुस शुक्ल पक्षको षष्ठी तिथि। गुरु गोविन्द सिंह जयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन