Logo
समाज
बैतडी केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं, ६ असोज । बैतडी केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो। केन्द्रका

बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर

रामेछाप,६  असोज । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको

काठमाडौं उपत्यकामा जितिया महोत्सवको तयारी

काठमाडौं, ६ असोज । थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल

पुस्तकालयमा पाठकको सङ्ख्या घट्दो

कावासोती ,६ असोज । कुनै समय खचाखच भीड लाग्ने पुस्तकालयमा पछिल्लो समय पाठकको चाप शुन्य जस्तै बन्न थालेको छ । पुस्तकालयप्रति पाठकको आर्कषण घट्दो छ । जिल्लाका विभिन्न स्थानमा दर्जनौँ

दुई महिनामा २५ दुर्घटना, १२ को मृत्यु

खजुरा, ६ असोज । बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ । जिल्ला

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बलेवा बागलुङ,६ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत

बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन प्रदान

झापा, ६ असोज। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा शुक्रवार आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल

आइतबार सूर्य देवको पूजा गर्नुहोस्

काठमाडौं, ६ असोज । आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख। पञ्चमी श्राद्ध। आश्मिन कृष्ण पक्षको पञ्चमी तिथि। तुलामा दृश्य सूर्य। विश्व शान्ति दिवस।

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, ५ असोज । आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख। चतुर्थी श्राद्ध। आश्विन कृष्ण पक्षको चतुर्थी तिथि। विश्व शान्ति दिवस। शनिबार भएकाले शनिदेवलाई

एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष

काठमाडौं, ४ असोज । देशका विभिन्न ठाउँमा एकैदिन ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, काठमाडौँ, ललितपुर, कञ्चनपुर, दैलेख, नवलपरासी पश्चिम, धनुषा, महोत्तरी र पर्वतमा गरी ८ जना